You are viewing the translated version of उजुरी सहितको मिसिल पठाउने पत्रको ढाँचा.

Schedule 4
उजुरी सहितको मिसिल पठाउने पत्रको ढाँचा

(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
उजुरी सहितको मिसिल पठाउने पत्रको ढाँचा

श्री ……………………जिल्ला अदालत
…………………………………………।

विषयः उजुरी सहितको मिसिल पठाइएको बारे ।

यस ……………………………..(कार्यालय) समक्ष मिति ……………………मा ………………………
ले …………………………….. विरुद्ध उजुरी दर्ता गराउनु भएकोमा सो उजुरी सम्बन्धमा पक्षहरु बीच
मेलमिलाप हुन नसकेकोले सो उजुरी सहितको मिसिल आवश्यक कारबाहीको लागि यसै पत्र साथ सलग्न गरी
पठाईएको व्यहोरा अनुरोध छ ।

संलग्न कागजातहरु :
१. उजुरी
२. पीडित तथा पीडकको बयान
३. स्वास्थ्य परीक्षण प्रतिवेदन
४. घा जाँच प्रतिवेदन
५. अन्य प्रमाण

दस्तखत :
नाम :
पद :
मितिः